कतारमा उज्यालो नेपाल प्रवास परिषद्, कतारको गठन
बुद्ध ब. तामाङज्यूको संयोजकत्वमा उज्यालो नेपाल प्रवास परिषद्, कतारको तदर्थ समिति गठन भएको छ यस तदर्थ समितिले २ महिना भित्र पहिलो अधिबेसन गरि उज्यालो नेपाल प्रवास परिषद्, कतारलाइ पूर्णता दिने कुरा बुद्ध ब. तामाङज्यूले बताउनु भएको छ I तदर्थ समिति सचिवालय सदस्य–सचिवज्यू: श्री तिर्थ लाल बम्जन छ भने तथा सम्पूर्ण सदस्यज्यूहरू:

१. श्री भिम माम्बा
२. श्री दीपक सुन्दास
३. सुश्री रस्मि तामाङ
४. सुश्री सर्मिला तामाङ
५. श्री पुण सिङ लामा
६. श्री सन्जय पाख्रिन
७. श्री हिरे तामाङ
८. श्री बिश्व मोक्तान
९. श्री सिताराम पौडेल
१०. श्री लिला परियार
११. श्री कान्छा मान तामाङ
१२. सुश्री अस्मिता कार्कि
१३. श्री झकास लामा
१४. श्री प्रदिप थिङ तामाङ
१५. सुश्री सुमि घिसिङ
१६. श्री राज तामाङ
१७. श्री सन्दिप तामाङ
१८. श्री सानु घिसिङ
१९. श्री दिनेश तामाङ
२०. श्री राम लामा