कतारमा ” मै पनि कम छु र “अत्यन्तै मिठो गीत रेकर्डिङ सम्पन्न भएको छ

Spread the love

कतारमा ” मै पनि कम छु र “अत्यन्तै मिठो गीत रेकर्डिङ सम्पन्न भएको छ

गीतको बोल: मै पनि कम छु र
पुर्वेली ठिटो बोली छ मीठो, मै पनि कम छु र?
सोल्टीनी ज्यूको घर कता पर्यो, मेरा त भोजपुर
पुर्वेली छोरी सुन्दरी गोरी, मै पनि कम छु र?
सोल्टीमा ज्यूको घर रैछ भोजपुर, मेरो त उदयपुर

गायक: श्री मिलन निरोैला खत्री
गायिका: श्री गुना मगर (निशु)
शब्द: श्री गुणराज कटुवाल
एरेन्ज&संगीत: श्री राजु कार्की
अडियो भिडियो: waves digital studio Qatar.
producer: G.k music presents


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *