कप्तान लियोनेल मेसी प्रेरित अर्जेन्टिना उत्कृष्ट पुनरागमन गर्दै विश्वकप फुटबलको फाइनलमा पुगेको छ । अर्जेन्टिनाले एट्लान्टामा बिहीबार बिहान भएको दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डलाई २–१ गोलले पराजित गरेको हो ।

Argentina’s Lionel Messi (10) and England’s Harry Kane (9) hug after the World Cup semifinal soccer match between England and Argentina in Atlanta, Wednesday, July 15, 2026. (AP Photo/Erik S. Lesser)
अर्जेन्टिना लगातार दोस्रोपटक विश्वकप फुटबलको फाइनलमा पुगेको छ । चार वर्षअघि कतारमा विश्वकप उपाधि जितेको अर्जेन्टिनाले अब आइतबार हुने फाइनलमा स्पेनको सामना गर्नेछ । स्पेनले अघिल्लो दिन भएको पहिलो सेमिफाइनलमा फ्रान्सलाई २–० गोलले पराजित गरेको थियो ।
Post Views: 26









Leave a Reply